आइतबार, फाल्गुण ११, २०७६ || 877  पटक पढिएको

गायक एकदेव लिम्बुको स्वरमा रहेको “क्या राम्री” बोलको गीतको भिडियो सार्बजनिक भएको छ । धेरै गितमा आफ्नो स्वर भरिसकेका गायक यस पटक भने उक्त गीतमा स्वर भरेका हुन । उनका सबै गित प्राय युवा पुस्तामा आधारित हुने गर्दछन भने उनका गित धेरै दर्शकहरुले मन पराउने गरेको पाइन्छ । सार्बजनिक उक्त गीतको भिडियोमा संजु महर्जन र प्रशंशा रायमाझीको फ़िचरिङ्ग रहेको देख्न सकिन्छ ।

बेयोण्डको सब्द रहेको सो गीतमा संगीत पनि स्वयम् बेयोण्डकै रहेको छ । निर्देशक किरण दाहालको निर्देशन तथा कन्सेप्ट रहेको उक्त गीतको भिडियोमा को आर्टिस्टको रुपमा स्वर्णिम भण्डारी र सुनिल बैर्वा रहेका छन् ।

सम्पादक विकेश मगरले सम्पादन रहेको सार्बजनिक गरिएको भिडियोलाई एकदेव लिम्बुको युटुब च्यानलबाट सार्बजनिक गरिएको छ भने उक्त म्युजिक भिडियोलाई धेरै दर्शकहरुले मन पराइसकेका छन् । उक्त गीतको भिडियोलाई धेरैले हेरेर सकारात्मक प्रतिक्रिया समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!