हिपमत डटकम

मंगलबार, चैत्र ०१, २०७८ || 513  पटक पढिएको

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दै गएकाले नेपालमा पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत बुधबार प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँको उच्च मूल्य रेकर्ड बनाएपछि सुनको भाउ क्रमिक रुपमा ओरालो लागेको छ ।

महासंघका अनुसार मंगलबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ । सोमबार तोलाको १४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १३८० मा झरेको हो ।
बुधबार चाँदीको मूल्य प्रतितताेला १४५० रुपैयाँ पुगेकाे थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!