हिपमत डटकम

शुक्रबार, फाल्गुण २७, २०७८ || 566  पटक पढिएको

पछिल्लो २४ घण्टामा नेपालमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ७ हजार ९८१ नमुना परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो । त्यस्तै आज १८२ जना संक्रमण मुक्त भएका छन् । यो निको हुने दर ९८ दशमलव २ प्रतिशत हो ।

यसैगरी, आज एक दिनमा २६ हजार १९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । आज एक जनाको संक्रमणबाट मृत्युभएको हो । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २१२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!