सोमबार, मंसिर १६, २०७६ || 2028  पटक पढिएको

हिपमत डटकम
बिराटनगर ,मंसिर–१६ ।

विराटनगर जेसिजको अध्यक्षमा उज्वल खरेल सर्वसम्मत रुपमा चयन भएका छन् । खरेल वर्ष २०२० को लागि अध्यक्षमा चयन भएका हुन् ।
‘एक वर्ष एक पद एक व्यक्ति’ को धारणा रहेको युवाहरुको साझा संगठन जेसिजमा ४६ वर्षको इतिहास बोकेको नेतृत्व उत्पादन गर्ने संस्था हो ।
बरिष्ठ कार्यकारिणी उपाध्यक्ष प्रदिप दाहाल ,तालीम निर्देशक प्रीतेसराज दाहाल ,कार्यकारिणी उपाध्यक्ष सिदार्थ साह ,विज्ञान बस्नेत ,उपाध्यक्ष कविराज दाहाल , पुजा शर्मा ,सन्राइज चौधरी , रमेश अधिकारी ,जनसम्पर्क अधिकारी प्रवेश दुलाल निर्विरोध चयन भए । अरु पदाधिकारी अध्यक्षले मनोनीत गर्ने ब्यवस्था अनुसार कानुनी सल्लाहकार ,महासचिव ,कोषाध्यक्ष र सह–सचिव पदस्थापन कार्यक्रमको दिन बोर्डले पूर्णता पाउने निर्वाचन समितिका सदस्य देवचन्द्र घिमिरेले जानकारी दिनुभयो।।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!