चीनलाई कोरोना भाइरसविरुद्व लड्न बिल र मेलिन्डा गेट्स फाउण्डेशनद्वारा सहयोग प्राप्त भएको छ । फउण्डेशनले फेब्रुअरी ६ मा चीनलाई सहयोग बापत रकम प्रदान गरेको हो । भाइरस रिसर्च, औषधी र खोपको अनुसन्धान कार्य तीव्र गतिमा गर्न बिल र मेलिन्डा गेट्स फाउण्डेशनले चीनलाई १०० मिलियन डलरको सहयोग गरेको हो । यस्ता प्रकारको सहयोग भएकोमा चिनियाँ राष्ट्रिपति सी जीन फिङले सराहना गर्दै बिल गेट्स फउण्डेशनलाई चिठ्ठि लेखेर धन्यावाद व्यक्त गरेका हुन् । सीद्वारा उक्त चिठ्ठि फेब्रुअरीमा लेखेका थिए  चिठ्ठिमा सीले बिल र मेलिन्डा गेट्स फाउण्डेशनको उदारता र चिनियाँ जनताप्रति तपाईको एकताको पत्र यस्ता महत्वपूर्ण क्षणमा प्राप्त भएकोमा म हार्दिक कृतज्ञता जाहेर गर्दछु भन्दै उल्लेख गरका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!