शनिबार, फाल्गुण १०, २०७६ || 1030  पटक पढिएको

झापा बुद्दशान्ती गाँउपालिका-४ बस्ने २१ बर्षीय अमिर लिम्बु लागुऔषध सहित पक्राउ परेका छन । हिजो बेलुका साढे ८ बजे काँकडभिट्टा सिमा एरियाबाट लिम्बुलाई १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो । आफ्नै मुख भित्र ब्राउनसुगर प्लास्टिकमा पोको पारी राखेको अवस्थामा लिम्बुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!