रतुवामाई। मोरङको रतुवामाई नगरपालिकाले जनताको मन जित्ने गरी जनप्रिय काम गरेको छ ।

रतुवामाई नगरपालिका भित्र रहेका सम्पूर्ण विपन्न सन्थाल पारिवारको स्वास्थ्य बिमा गरिदिने अभियान सुरु गरेको छ ।

सो अभियान आज आज वडा नं. १० बाट सुरु गरेको छ । रतुवामाई नगरपालिका वडा नं १० का बिपन्न सन्थाल समुदायको विमा गरिदिँदै मेयर रविन राईले अभियानको उद्घाटन गर्नु भएको छ ।

अब अन्य वडामा रहेका विपन्न सन्थाल पारिवारको स्वास्थ्य बिमा गरिदिने मेयर रविन राईको सचिवालयले हिपमत डटकमलाई जनाएको छ ।

नगरभित्र रहेका १ सय बढी बिपन्न सन्थाल परिवारको स्वास्थ्य विमा गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!