हिपमत डटकम

सोमबार, माघ १७, २०७८ || 478  पटक पढिएको

बुढानिलकण्ठ नगरपालिका-९ रुद्रमती चोक डेरा गरी बस्ने अनिता नकर्मीको कोठाबाट सुनका विभिन्न गहना तथा नगद ८० हजार रुपैयाँ गरी करिब ४ लाख ९४ हजार रुपैयाँ बराबरको धनमाल आइतबार बेलुकी चोरी भएको छ ।

चोरीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!