हिपमत डटकम

सोमबार, माघ १०, २०७८ || 427  पटक पढिएको

श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका छन् । कैलालीको गोदावरी नगरपालिका–९ का परशुराम रोक्कामगर श्रीमतीको हत्या गरेर फरार भएका हुन् ।

आइतबार साँझ कुटपिट गरी श्रीमती भावनाको हत्या गरेर फरार रहेका रोक्कामगरको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

घरायसी विवादमा रोक्कामगरले श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!