हिपमत डटकम

शनिबार, माघ ०८, २०७८ || 459  पटक पढिएको

मिर्चैया। सिरहाकाे गाेलबजारमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ ।

सिरहाको गाेलबजार नगरपालिका वडा नं.९ बस्ने ८० वर्षका रामचन्द्र ठाकुरको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

ठाकुरलाई सिरहाकाे चाेहर्वामा रहेको श्री शेर गणबाट खटिएको शब व्यवस्थापन टोलीले शुक्रबार सुरक्षित साथ शव व्यवस्थापन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!