हिपमत डटकम

बुधबार, माघ ०५, २०७८ || 271  पटक पढिएको

सुनसरीको बराहक्षेत्र नगरपालिका-६ बाट लागुऔषध गाँजा र साईकल सहीत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा बराहक्षेत्र-३ का २८ बर्षीय नगेन राई र चौदण्डीगढी नगरपालिका- १ का ३२ बर्षीय नबहाङ किराती राई रहेका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको क्यु आरटी टोलीले मंगलवार राती चेक जाँचको क्रममा निजहरुबाट ६ केजी लागुऔषध गाँजा र २ वटा साईकल सहीत नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

 

घटनाको बिषयमा थप अनुसन्धान समेत भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!