सोमबार, मंसिर १६, २०७६ || 1261  पटक पढिएको

हिपमत डटकम
विराटनगर , मंसिर–१६ । धनकुटाको पाख्रीवास ७ मुगाकी गायीका सुमिना बराईलीको चौथो लोक आधुनिक गित ‘ धनकुटाको सुन्तला मिठो’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

विहिवार पूर्वाञ्चल म्यूजिक युट्युव च्यानलबाट सो गितको भिडियो

सार्वजनिक गरिएको हो । बुद्धिमान बराईलिको शब्द÷संगित रहेको सो गि

तमा सुमिना बराईली र दिपेन राईको स्वर रहेको छ । गितलाई रुद्र श्रेष्ठले एरेन्ज गरेका हुन भने रिकेश वज्रचार्यको भिडियो सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!