बलिउड अभिनेत्री कियारा आडवाणी अहिले चर्चामा छिन् ।

एक टपलेस फोटो सुटका कारण उनी चर्चाको विषय बनेकी हुन् ।

फोटोग्राफर डब्बु रत्नानीको क्यालेन्टरका लागि उनले उक्त टपलेस फोटो सुट गराएकी हुन् ।

तस्बिरमा उनले आफ्नो गोप्य अंग एउटा ठुलो पातले छोपेकी छन् ।

तस्बिरमा कियाराको कपाल पनि निकै सुन्दर देखिएको छ ।

उनको यो तस्बिर केही फ्यानले निकै रुचाएका छन् भने केहीले मन नपरेको प्रतिक्रिया दिएका छन् ।

उनको तस्बिरलाई लिएर केही ट्रोल समेत बनेका छन् ।

अभिनेत्री कियारा छिट्टै ‘लक्ष्मी बोम्ब’ मा देखिदैछिन् ।

यो फिल्ममा उनी अभिनेता अक्षयकुमारको अपोजिटमा देखिन लागेकी हुन् । मुम्बई ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!