सोमबार, मंसिर १६, २०७६ || 1577  पटक पढिएको

हिपमत डटकम
विराटनगर , मंसिर–१६ । गायिका सुमिता राईको नयाँ गीत सार्वजनिक भएको छ ।`कोहि भन्छन् फुल मलाई´बोल रहेको गीतलाई गायिका सुमिता राईको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । कोरियोग्राफर गोबिन्द राईको निर्देशन तथा अकिल बजगाईँको छाँयाङकन रहेको गीतमा चर्चित नायिका केकी अधिकारी फिचर्ड छिन।

डाइनेमिक प्रोडक्सनको निर्माणमा बनेको गीतमा पुरुषोत्तम सुबेदीको एरेन्ज समावेश गरनुका साथै गीतको छाँयाङकन सहायकमा तुफान थापा र उन्नत जङ्ग उप्रेती रहेका छ्न् । प्रकाश एस •के को सम्पादन रहेको गीतको शब्द मुकेश राईको रहेको छ ।

https://www.youtube.com/watch?v=kEIq8LNzMbc

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!