बुधबार, फाल्गुण ०७, २०७६ || 900  पटक पढिएको

दुबईको मिराकल गार्डेन । नीलो जिन्स र निलै चश्मामा सजिएकी वर्षा राउत। उनी मुस्कुराइरहेकी छिन् । बगैंचामा उनको सानदार तस्बिर फेसबुकमा पोष्ट गरिएको छ । तस्बिरमा उनको हात कसैले समातेको छ । लामो नङ पालेकी वर्षाको हात माथि छ भने पुरुषको हात तल छ । वर्षाले फेसबुकमा लेखेकी छिन् डन्ट लेन मी गो अवे ।

उनले कसलाई यसो लेखिन् भन्नेबारे धेरैको चासो र चर्चा छ । यसमा धेरैको प्रतिक्रिया पनि आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!