पोखरा।पर्यटकीय नगर पोखराको लेकसाइडमा एकजना अचम्मका युवा फेला परेका छन् ।

फेवातालको किनारमा एकजना मानिस चार दिन देखि यस्तो अचम्मको कला प्रदस्र्हन गर्दै आएका छन् । नेपालमा पहिलोपटक यस्तो कला भएका मानिस फेला परेका हुन् ।

सबैजनाले बिदेशमा यस्तो कला भएका मानिस सामाजिक संजालमा देख्नुभएको थियो होला ? लेकसाइडमा यस्तो कला भएका मानिस देख्दा पोखरा घुम्न आउने पर्यटकहरु यति बेला अचम्मित भएका छन् ।

त्यस्तै टाढाबाट हेर्दा मुर्ती जस्तो देखिने मानिस नजिकै पुगेर हेर्दा मात्रै जीवित मानिस भएको थाहा हुन्छ । यतिबेला मानिसहरु अचम्मित हुदै तस्विर तथा टिकटक बनाउनको लागि यस ठाउमा आउने गरेको स्थानीय बताउछन ।

हामीले उनी अचम्मको तरिकाले बस्ने मानिससँग अन्तर्वार्ता लिएका छौ हेर्नुहोस के भन्न्चन उनी -भिडियो सहित

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!