जुगेश दास

बिहिबार, मंसिर २३, २०७८ || 530  पटक पढिएको

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका किसानलाई उन्नत जातका गहु र मकैको बीउ बितरण गरेको छन।
गाउँपालिका वार्ड न.७ का ४ सय ८० जना किसानहरु लाई बीउ वितरण गरेका हुन।

कृषिमा सुधारका लागि संघिय सरकारबाट आएकाे अनुदानबाट प्रत्येक किसानलाई २ किलाे मकै , १० के.जी गेहूँ र जो घाँस बितरण गरिएको देवानगन्ज गाउँपालिका वार्ड न. ७ का वडा अध्यक्ष बद्री प्रसाद यादवले जानकारी दिएका छन।

वडा अध्यक्ष यादवका अनुसार गहुँ का बीउ ३ सय २०जना किसानले लिएका छन। भने मकैको बीउ १ सय ६० जना गरि गहु र मकै बीउ मिलाएर जम्मा ४ सय ८० किसानले बीउ पाएको बताए ।

गहु र मकै बीउ पाएका रामप्रसाद मेहता र दोस्रो किसान राम यादवले पालिकाका अध्यक्ष लालि प्रसाद मेहता र वडा न. ७ का वडा अध्यक्ष बद्री प्रसाद यादव लाई खुसी महसुस गर्दे धन्यवाद ज्ञापन गरेका थिए । भने समय अभावको कारण जो घास भाेली बितरण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!