हिपमत डटकम

बुधबार, मंसिर २२, २०७८ || 499  पटक पढिएको

शेयर बजारमा आज पनि उच्च अंकको गिरावट आएको छ । नेप्से आज ५३ दशमलव १० अंकले घटेर २४ सय ५५ दशमलव ८० विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ९ दशमलव ३४ अंकले घटेर ४ सय ६४ दशमलव ७९ विन्दुमा थामिएको हो ।

साताको कारोबारको चौथो दिन आज २ सय २६ कम्पनीको ४२ हजार ९ सय ४६ पटक शेयर कारोबार भएर २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६ सय २० रुपैयाँ बराबरको ६५ लाख ६० हजार ९ सय ४७ कित्ता शेयर खरिद बिक्रि भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!