हिपमत डटकम

आइतबार, मंसिर १९, २०७८ || 493  पटक पढिएको

बुढानिलकण्ठ नगरपालिका-१ तौलुङ बस्ने सुनिता पौडेलको घरबाट ५ तोला सुन र ५५ तोला चाँदीका विभिन्न गहना समेत गरी करिब ७ लाख ५१ हजार रुपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको छ ।

उनको घरमा कोही नभएको अवस्थामा झ्यालको ग्रिल फोडेर प्रवेश गरी उक्त मूल्य बराबरको धनमाल चोरी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!