हिपमत डटकम

शनिबार, मंसिर १८, २०७८ || 607  पटक पढिएको

मालीमा गुडिरहेको गाडीमा अज्ञात बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा ३१ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार मृत्यु हुनेमा अधिकांश महिला रहेका छन्।बजारतर्फ गइरहेको गाडीको चालकलाई अज्ञात बन्दुकधारीले पहिले गोली हानी मारेका थिए। त्यसपछि आगो लगाएको अधिकारीहरूले बताएका छन्।

सोँगो गाउँबाट हरेक साता दुई पटक बजार जाने गाडीलाई बन्दुकधारीले निशाना बनाएका हुन्।

आक्रमण पश्चिम अफ्रिकाको मोप्ती क्षेत्रको केन्द्रमै भएको हो। महिनौँदेखि त्यस क्षेत्रमा अलकायदा र इस्लामिक स्टेट समूहले अशान्ति मच्चाउँदै आएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!