सोमबार, फाल्गुण ०५, २०७६ || 903  पटक पढिएको

डा.शिवमाया तुम्बाहाङ्फेले कानून न्याय तथा संसदीय मामिलामन्त्री पदभार सम्हालेकी छन् । सोमबार पद तथा गोपनियताको शपथ ग्रहणपछि नवनियुक्त पदभार सम्हालेकी हुन । पुर्व उपसभामुख तुम्बाहाङ्फेलाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्रीमा नियुक्त गर्नुभयो । नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेले सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन् । त्यसपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हाल्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!