सोमबार, फाल्गुण ०५, २०७६ || 1537  पटक पढिएको

पूर्व सभामुख कृष्ण बहादुर महराले काठमाडौं जिल्ला अदालतले सफाई दिएको छ । महरामाथि संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी गरेको अभियोग लागेको थियो ।

तर, महराले बलात्कार प्रयास गरेको आरोप अस्वीकार गर्दै आएका थिए। अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने,“अभियोग दाबी नपुगेकाले उनले सफाइ पाउने ठहर गरिएको छ।” पुर्पक्षका लागि थुनामा राखिएका महरा अदालतको फैसलापछि रिहा हुनेछन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!