रबिन्द्र बराल

शुक्रबार, मंसिर १०, २०७८ || 554  पटक पढिएको

माेरङकाे सुनबर्शी नगरपालिका र धापालथान गाउँपालिकालाई लुथरन समुदायिक कल्याण समाज द्वारा मेडिकल तथा सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।

लुथरन विश्व फेडे रेसनको आर्थिक सहयोग तथा एल.सी. डब्लू एस काे सहयोग मा सुनवर्षी नगरपालिका काे अमरदहमा र धनपालथान गाउँपालीकामा लैडिगक तथा वाल मैत्री हेन्डस स्टेशन तथा केन्ट वाटर प्युरिफाइर, सर्जिकल ग्लोब्स, पल्स अक्सिमिटर, सेनिटाइजर , एम एल.थर्मल, हयाण्ड सेनिटाइजेसन मेसिन, सैनिटाइजेसन फगिंग मेसिन,सर्जिकल मास्क, के एन मास्क, लाइफ बय साबन, झ्याण्ड बास , याण्ड बास, पीपीइ सेट गरि ६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

कार्यक्रममा लुथरन समाजका प्रयाेजना अनुगमन तथा मुल्यांकन व्यवस्थापक सुमन राई , कार्यक्रम अधिकृत भिम पाेख्रेल, Lwf दमकका सपना प्रधान कार्यक्रममा सुनबर्शी नगरपालिका स्वास्थ्य प्रमुख किशोर मंण्डल, पठारुलाल राजबंशी, धनपालका स्वास्थ्य प्रमुख लगायतको उपस्थिति समेत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!