हिपमत डटकम

आइतबार, मंसिर ०५, २०७८ || 520  पटक पढिएको

दमक नगरपालिका-४ बस्ने शेर बहादुर कार्कीको रातो भाले सेकुवा कर्नर होटलमा तास खेलिरहेको अवस्थामा मोरङ उर्लाबारी नगरपालिका-६ बस्ने ६६ वर्षीय विश्वराज पराजुली लगायत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा पैसाको हारमार हुने गरी जुवातास खेल भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ५६ हजार ३ सय ५० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!