हिपमत डटकम

शनिबार, मंसिर ०४, २०७८ || 448  पटक पढिएको

बराहताल गाउँपालिका-५ बड्डिचौरस्थित प्रेम होटलको ३ नम्बर कोठाबाट ३ थान चितुवाको छाला सहित अछाम पंचदेवल नगरपालिका-८ बस्ने ३५ वर्षीय कमल शाही समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत ब्यूरो, जिल्ला प्रहरी कार्यालय सुर्खेत र प्रहरी चौकी बड्डिचौर सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!