हिपमत डटकम
गढवा गाउँपालिका-२ जेठान गाँउनजिकै राप्ती नदीमा घोराही उपमहानगरपालिका-१७ बस्ने ४० वर्षीय गोपाल कालाथोकी आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।