हिपमत डटकम

सोमबार, कार्तिक २९, २०७८ || 389  पटक पढिएको

नेपाल बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न परिचालित समूहले आज पनि प्रदर्शन गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थन गर्दै सडकमा निस्किएको समूहले केही दिनयता सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्दै आएको छ ।

 

बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्नका लागि आइतबार दुई वटा समूह सडकमा उत्रिएका थिए । यस क्रममा प्रहरीसँग केहीबेर झडप समेत भएको थियो भने ५० भन्दा बढी आन्दोलनकारी पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!