हिपमत डटकम

आइतबार, कार्तिक २८, २०७८ || 501  पटक पढिएको

बागमती नगरपालिका-११ पुतलीचोकस्थित नर्सिङ ज्वेलर्सका संचालक ललन साहको नगद २० हजार रुपैयाँ, २ तोला सुन, ५ सय ग्राम चाँदी र १ थान मोबाईल शनिबार साँझ लुटपाट भएको छ ।

 

उक्त ज्वेलर्सबाट घरतर्फ फर्कने क्रममा मोटरसाइकलमा आएका ३ जना अपरिचित ब्यक्तिहरुले उनको साथबाट विभिन्न धनमाल लुटी लगेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कर्मैया र ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!