हिपमत डटकम

शुक्रबार, कार्तिक २६, २०७८ || 492  पटक पढिएको

सिरहा। कर्जन्हा नगरपालिका-३ कमला खोलाको सिंचाईको फाटकमा बाँधेको पानीमा नुहाउने क्रममा डुबेर महोत्तरी बर्दिवास नगरपालिका-८ लपचन टोल बस्ने २४ वर्षीय राजेश बिकको बिहीबार दिउँसो मृत्यु भएको छ ।

नुहाउने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हा लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!