हिपमत डटकम
बर्दिवास नगरपालिका-४ स्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका-५ बस्ने बसन्त रानाको छोरा १० वर्षीय अमन रानाको सोमबार साँझ मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।