हिपमत डटकम
पटेर्वासुगौली गाउँपालिका-१ सितलपुरस्थित खोलाको बगरमा जंगली हात्तीको आक्रमणबाट मकवानपुर मनहरी गाउँपालिका-५ बस्ने ५५ वर्षीय सोम बहादुर राईको आइतबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।