हल्दिबारीमा एड्स बिरुद चिल्ड्रेन गार्डेनका बिद्यार्थी

हिपमत डटकम समाचार 
विराटनगर मंसिर–१५ ।

रुद्र पौडेल झापा  । चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक बिधालय हल्दिबारीले किताबी ज्ञान मात्र नभएर विभिन्न कार्यक्रम गरेर सचेतना पनि फैलाउन थालेको छ ।

आज १ डिसेम्बर ३२औ बिश्व एड्स दिबस मा जु .रे.स ,एसटीसि तथा चिल्ड्रेन गार्डेन स्टुडेन्टस क्रिएटिभ फोरमको सयुक्त आयोजना मा एड्स विरुद्ध सन्देश मुलकनाराहरु ,पेलकार्ड बोकेर चिल्ड्रेन गार्डेन देखि वडाबारी सम्म प्रभातफेरी कार्यक्रम गरेर वडाबारी मा कोण सभा गरेको चिल्ड्रेन गार्डेन स्टुडेन्टस क्रिएटिभ फोरमको अध्यक्ष अबिशेक खतिवडा अबिले जानकारी दिनु भएको छ ।

कोण सभा कार्यक्रम मा प्रमुख अतिथी हल्दिबारी गाउँपालिका ०४ का वडा अध्यक्ष होम चुडाल ,विशेष अतिथिहरु मा : हल्दिबारी गाउँपालिका ०४ वडा सचिब जय प्रोखरेल ,जलथल प्रहरी चौकी का इन्चार्ज भरत कोइराला ,जलथल स्वास्थ चौकी इन्चार्ज राम ढकाल, रेड्क्रस जलथल शाखा उपाध्यक्ष लक्ष्मी मैनाली ,पन्चायत माध्यमिक बिधालय प्रधानाध्यापक कृष्ण बन ,चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक बिधालय प्रधानाध्यापक दुर्गा मणि गौतम ,महेन्द्र माध्यमिक बिधालय प्रधानाध्यापक गंगाराम खरेल ,अन्य शिक्षक शिक्षिका ,सामाजिक अभियान्ता ,बुद्धिजिवि तथा तिनवटा नै बिधालयको विद्यार्थीको उपस्तिथि रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि विशेष अतिथी तथा अतिथीहरु ले एड्स एक घातक माहामारी रोग हो येस्लाइ रोकथाम गर्दै अगि बढने सुझाव दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!