हिपमत डटकम

आइतबार, कार्तिक १४, २०७८ || 475  पटक पढिएको

लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको ’बवार्द’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक छ ।

प्रेमील जोडीहरुको मायाको भावलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा भएको घातबाट जिवनमा पर्ने चोटलाई गीतमा समेटिएको छ ।

सन्तोष कटुवालको शब्द र संगीत एवम अलिफ खानको एरेन्ज गीतमा रहेको छ । फरक किसिमबाट प्रेमील जोडिको भावनालाई समेटिएको गीतकार सन्तोष कटुवालले बताए ।

पछिल्लो समयमा सर्वाधिक लोकप्रिय निर्देशक मानिएका जस बहादुर याक्खा जसुको निर्देशन भिडियोमा रहेको छ । दिनेश पराजुलीको छायाँकन , अमृत चापागाईँको सम्पादन भिडियोमा छ ।

’बवार्द’ गीतको भिडियोमा सन्तोष कटुवाल , अन्जु चौलागाईँ र एलोन क्षेत्रीको फिचरिङ रहेको छ ।

’बवार्द’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस :-

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!