हिपमत डटकम

शुक्रबार, कार्तिक १२, २०७८ || 410  पटक पढिएको

अवैध रुपमा भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको करिब ४ लाख ५५ हजार ४ सय ६० रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका लत्ताकपडा बुधबार प्रहरीले बरामद गरेको छ ।

अवैध रूपमा भन्सार छली वीरगंज महानगरपालिकास्थित ईनर्वागाउँ, नगवा र लिंकरोडमा ल्याई ओसारपसार गर्दै गरेको अवस्थामा फेला पारी प्रहरीले उक्त लत्ताकपडाहरु बरामद गरेको हो ।

बरामद लत्ताकपडाहरु आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!