हिपमत डटकम

शुक्रबार, कार्तिक ०५, २०७८ || 345  पटक पढिएको

ताप्लेजुङ पाथिभरा याङवरक गाऊपालिका २ ओलक गाउ का ७५ बर्षीय भिम बहादुर पौडेलको रुखबाट लडेर मृत्यु भएको छ ।

हिजो बेलुका ४ बजे घर नजिकै रहेको कटमेरोको रुखमा चढि घाँस झार्ने क्रममा अचानक रुखबाट लडि उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी थेचम्बु र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!