गढवा गाउँपालिका-७ चन्दनपुर बस्ने रुपलाल नेपालीको छोरा ४ वर्षीय स्वरुप नेपालीको आफ्नै घरदेखि करिब ५ सय मिटर टाढा गुरुङ खोलामा डुबेर आइतबार साँझ मृत्यु भएको छ ।
उक्त खोलामा खेल्ने क्रममा डुबेर बेहोस भएका उनको उपचारको लागि लमही अस्पतातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।