हिपमत डटकम
झापा, शिबसताक्षी नगरपालिका-१ धरमपुर चोक नजिक जंगलमा गौरादह नगरपालिका-६ बस्ने ५९ वर्षीय मान बहादुर परियार शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।