हिपमत डटकम

शनिबार, आश्विन २३, २०७८ || 524  पटक पढिएको

एजेन्सी । रेल गुडिरहेको थियो । एउटा समूह रेलमा पस्यो । उनीहरु चोरी गर्न थाले ।

उक्त समूहले महिलामाथि बलात्कार गरे । २० वर्षीय महिलामाथि ४ जनाले शुक्रबार राति बलात्कार गरेका थियो । शनिबार प्रहरीले घटनाबारे खुलाएको हो । यो घटना भारतको लखनऊ मुम्बई पुष्पक एक्सप्रेस रेलमा भएको हो । घटना इगाटपुरी र कसरा रेल्वे स्टेशनको बीचमा भएको थियो ।

मुम्बई सरकार रेल्वे प्रहरीले चारैजनालाई पक्राउ गरेको छ । उनीहरु बीच बाटोमा रेलभित्र पसेका थिए । त्यसपछि अपराध गर्न थालेका थिए । रेलका यात्रुले सहायता मागेपछि उनीहरु पक्राउ परेका थिए ।

उक्त समूहले रेलका यात्रुबाट रकम र मोबाइल फोन समेत चोरेको पत्ता लागेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!