हिपमत डटकम

शुक्रबार, आश्विन २२, २०७८ || 411  पटक पढिएको

गोरखा नगरपालिका वडा नम्बर १४ का ४७ वर्षिय पुर्णबहादुर दराईको नदीले बगाउँदा मृत्यू भएको छ । मंगलवार दिउँसो श्राद्ध सकेर पिण्ड सेलाउन घर नजिकैको मस्र्याङ्दी नदीमा पुगेका उनी बेपत्ता भएका थिए ।

बुधवार बिहान उनको खोजतलास गर्दा पिण्ड बगाएको ठाउँबाट केही तल शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।

नदीमा बेपत्ता भएपछि कुरिनटार स्थित शसस्त्र प्रहरी बलको गोताखोर र स्थानीय प्रहरीको टोलीले खोजी गर्दा शव फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!