हिपमत डटकम

सोमबार, आश्विन १८, २०७८ || 466  पटक पढिएको

एजेन्सी । उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई प्रहरीले नजरबन्दमा राखेका छन् । उनलाई प्रहरीले सोमबार विहान प्रहरीले नजरबन्दमा राखेका हुन् ।

उनी उत्तर प्रदेशमा जारी किसान आन्दोलनमा सहभागी हुने कार्यक्रम थियो ।

उक्त कार्यक्रममा उनको सहभागीता नहोस् भन्दै उनलाई उनकै घरमा नजरबन्द गरिएको छ । उनको घर अगाडि व्यापक मात्रामा प्रहरी परिचालन गरिएको जनाइएको छ ।

उनले गत आइतबार हिंसामा मृत्यु भएको किसानहरुका लागि मुख्यमन्त्री योगी आदित्य नाथका राजिनामा मागेका थिए ।-Photo: Agency

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!