शनिबार, फाल्गुण ०३, २०७६ || 909  पटक पढिएको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र सोमबार साँझ भएको आगलागीमा ६ करोड रुपैयाँ बराबरको क्षति भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । आगलागी सुरु भएको एयरपोर्ट टी कफी एण्ड कन्फेक्नसरीमा मात्रै दुई करोड रुपैयाँ बराबरको क्षति भएको दावी त्यसका सञ्चालक गोपालबाबु श्रेष्ठले गरेका छन् । विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार एक घण्टासम्म लागेको आगोबाट टर्मिनल भवनको पूर्वाधारमा दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!