राजिव शाह

शुक्रबार, आश्विन ०८, २०७८ || 436  पटक पढिएको

सर्लाहीको हरिपुर्वा संग्रामपुर सडक खण्डमा चेकजाँचको क्रममा अबैध चादीको गरगहना सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिवार साझ डियुटिमा खटिएका प्रहरी टोलीले शंकास्पद चेकजाँचको क्रममा BR30J 7165 नम्बरको डिस्कोभर मोटरसाइकलमा संग्रामपुरबाट हरिपुर्वा तर्फ आउदै गरेको मोटरसाइकल चालक हरिपुर्वा नगरपालिका,५ बर्ष २७ का रोशन प्रसाद अधिकारी र सोही ठाउँका बर्ष २७ का कौशल यादवलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बरामद गरिएको चादीको मूल्य १ लाख १ सय १५ रुपैयाको रहेको सूचना अधिकृत एवं प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

बरामद गरिएको गर-गहना मोटरसाइकल मलंगवा स्थित जिल्ला भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक गिरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!