हिपमत डटकम

मंगलबार, आश्विन ०५, २०७८ || 428  पटक पढिएको

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । उनीहरुबीच अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउस सोमबार भेटवार्ता भएको हो ।

उनीहरुबीच कोरोना महामारी, जलवायू परिवर्तनबारे छलफल भएको ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसले जारी गरेको स्टेटमेन्टमा लेखिएको विषयलाई सञ्चारमाध्यम तासले लेखेको छ,‘उनीहरुबीच अमेरिका र संयुक्त राष्ट्रसंघ थप प्रगाढ बनाउन विषयमा छलफल भएको छ । मानव अधिकार, अन्तराष्ट्रिय कानूनलाई मध्यनजर गरी उनीहरुबीच छलफल भएको छ ।’

कोरोना महामारीलाई परास्त गर्न संयुक्त रुपमा लाग्ने साथै अगामी दिनमा हुने संकटबाट लड्न र जलवायू परिवर्तनको विषयमा समेत छलफल भएको जनाइएको छ ।-Photo Source: TASS

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!