हिपमत डटकम

मंगलबार, आश्विन ०५, २०७८ || 357  पटक पढिएको

सिराहा। गोलबजार नगरपालिका-६ सैनिक टोल बस्ने साने कुमार महतोले संचालन गरेको रबिन्द्र एण्ड रनबिर जनरल स्टोरमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा नगद ४ हजार रुपैयाँ तथा विभिन्न किराना सामानहरु जलेर करिब १० लाख रूपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।

 

प्रहरी, स्थानीयबासिन्दा, सशस्त्र प्रहरी बल र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!