यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरुलाई आफ्नो पहिचान सम्बन्धि कार्यक्रम सर्लाहीको बरहथवा, लालबन्दी र मलंगवामा सम्पन्न भएको छ ।

“मेरो सहभागिता मेरो गणना´´ भन्ने मुल नाराका साथ रास्टृय जनगणनामा अन्य लिङ्गहरुको गणना हुनुपर्ने विषयमा आधारभुत कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय जनगणना अन्तर्गत यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरुलाई आफ्नो पहिचान अनुसारको अन्य लिङ्गीमा गणना सम्बन्धि सचेतना मुलक तिन दिन सम्म कार्यक्रम आयोजना गरिएको थियो ।

अभिमुखिकरण कार्यक्रममा सर्लाही जिल्लाका २० वटै पालिकामा रहेको अन्य लिङ्गीको गणना कसरी हुन सकिन्छ सन्दर्भमा निल हिरा समाज सर्लाहीको संयोजक अबदुल सहमदले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!