हिपमत डटकम

शुक्रबार, भाद्र २५, २०७८ || 768  पटक पढिएको

हिन्दु धार्मीक मान्यता अनुसार दैनिक जीवनमा उपयोगी तेलको प्रयोग र विभिन्न उपायले मनोकामना पुर्ण हुन सक्छ । शनि देवका साथै हनुमानको कृपा पाउन पनि तेलको उपायले धेरै लाभ मिल्ने धार्मीक विश्वास छ ।

कुन तेल के मा प्रयोग ?

१. चमेलीको तेल

हरेक मंगलवार वा शनिवार हनुमानलाई सिन्दूर र चमेली तेल अर्पित गरे मनोकामना पुर्ण हुने धार्मीक विश्वास छ । तर दियो बाल्नु भने हुदैँन हनुमानको प्रतिमामा दल्नु पर्दछ ।

२. सरस्युको तेल

शनि ग्रहको दोष लागे सरस्युको तेलमा आफ्नो छाया हेरी शनिवार साँझ शनि मन्दिरमा त्यसलाई चढाएमा लाभ मिल्ने धार्मीक विश्वास छ । यस अलावा अलग्गै पनि तेल चढाउन सकिन्छ । यो उपाय गरेमा शनिदेवको कृपा बनी रहने धार्मीक विश्वास छ ।

३. तिलको तेल

लगातर ४१ दिनसम्म पीपलको रुख मुनी तिलको तेलमा दियो बालेमा असाध्य रोगबाट मुक्ति मिल्ने धार्मीक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!