बिहिबार, फाल्गुण ०१, २०७६ || 754  पटक पढिएको

नेपाली सगम गीत संगीतको क्षेत्रमा राम्रो सम्भावना भएका गायक संजय थापा संगीतिक क्षेत्रका एक उदाउदो ताराको रुपमा रहेका छन । सानै उमेर देखि को सोख र रुची उनमा रहेको थियो ।आफनो  सिर्जनामा रमाउनु र संगितिक क्षेत्रमा नै आफुलाई ल्याउनको लगी प्रयास गर्नु उनको चाहना थियो  । उनी एक्लै होस वा समुहमा सानै देखि नै गीत गुनगुनाएर बस्थे । स्कुल देखि कलेज हुंदै अन्तत उनी गायन क्षेत्रमा हाम फालेरै छाडे । उनले आफ्ना हरेक गीतमा मध्यमार्गी धार अपनाउने गर्दछन् । उनका गीत र उनले बनाएको म्यूजिक टिपिकल नै हुन्छन् । उनले गाउने गीत प्राय सेन्टिमेन्टल नै हुन्छन् । उनका प्राय गीतले समाजको सेरोफेरोमै घुमेर केही न केही सन्देश दिएर आफनो कला प्रष्फुटन गर्ने उनको वानी रहेको छ  ।
संगीतिक जिवनमा आइपरेका चुनौतीहरु र संघर्षहरुबाट आफुले केही सकारात्मक बाटो तर्फ अग्रसर बनाउने तर्फ मद्धत पुगेको उनले बताए  ।संजय थापा सगँ सहकर्मी साथी रविन श्री ले गर्नुभएको कुराकानीको संक्षिप्त कुराकानी  ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!