हिपमत डटकम

शुक्रबार, भाद्र ११, २०७८ || 633  पटक पढिएको

एजेन्सी ।  चेल्सीका मिडफिल्डर जोर्जिन्होले युईएफए वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । उनले चेल्सीबाट युईएफए च्याम्पिन्स लिगको उपाधि जित्नुका साथै ईटालीलाई यूरो २०२० को उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । बार्सिलोनाकी एलेक्सिया पुटेलास वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन् ।

अन्य पुरुष र महिला विजेता खेलाडीहरु यस्ता छन् :
फरवार्ड :
अर्लिङ हालन्ड (बोरुसिया डर्टमण्ड)
जेनिफर हर्मोसो (बार्सिलोना)

मिडफिल्डर :
एनगोलो कान्टे (चेल्सी)
एलेक्सिया पुटेलास (बार्सिलोना)

डिफेन्डर :रुबेन डियान (म्यान्चेस्टर सिटी)
आइरिन पाराडेस (बार्सिलोना)

उत्कृष्ट गोलकिपर :
एडवार्डो मेन्डी (चेल्सी)
सान्ड्रा पानोस (बार्सिलोना)

प्रशिक्षक :
थोमस टुकल (चेल्सी)
लुइस कोर्टेस (बार्सिलोना)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!