हिपमत डटकम

बिहिबार, भाद्र ०३, २०७८ || 4597  पटक पढिएको

हिन्दु शास्त्रीय मान्यता अनुसार यो दर्शनले हरेक कार्य गर्नु पुर्व शास्त्रीय मान्यताका आधारमा कुनैपनि कार्य गर्दा फलदाई रहने उल्लेख गरेको पाइन्छ।

यिनै शास्त्रीय मान्यतालाइ आत्मासात गरेर चलेका व्यक्तिहरुले आफुलाई फल प्रदान गरेको बताउने गरेका छन्। आज पनि हाम्रो समाजमा बार अनुसार जाने दिशाको निर्धारण हाम्रा घर परिवारका बृद्ध बुर्जुवा हरुले बताउने गरेका छन्।

यसै लाइ आधार मानेर हामीले कुन बार कुन दिशामा यात्रा नगर्नु भन्ने बिषयमा चर्चा गर्नेछु।

१) आइतबार पश्चिमको यात्रा नगर्नु। २) सोमबार पुर्वको यात्रा नगर्नु। ३) मंगलबार उत्तरको यात्रा नगर्नु। ४) बुधबार उत्तरको यात्रा नगर्नु। ५) बिहिबार दक्षिणको यात्रा नगर्नु। ६) सुक्रबार पश्चिमको यात्रा नगर्नु। ७) सनिबार पुर्वको यात्रा नगर्नु।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!