विराटनगर स्थित सेन्ट्रल मलले भेलेन्टाइन डेको अवसरमा बिभिन्न अफर लिएर आएको छ । मलले ग्राहकलाई लक्षित गरेर प्रेम दिवसको अवसरमा सेन्ट्रल मल , सेन्ट्रल बजार तथा सेन्ट्रल मल्टिप्लेक्समा आकर्षक अफर सुरु गरेको हो ।

बिभिन्न अफर जारीरहेको अवस्थामा सेन्ट्रल बजारमा कुनै पनि कपडा (लेडिज ,जेन्स तथा बालबालिका) को खरिदमा २५% सम्म छुटको अफर रहेको सेन्ट्रल बजारले जनाएको छ । सेन्ट्रल बजारमा खरिद गरिने कपडामा २५% छुटको व्यवस्थाले ग्राहकको भिड सेन्ट्रल बजारमा बढेको छ ।

यता अफर फेब्रुअरी ७ देखि १४ सम्म रहने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!